मेलम्ची बाढीको ३ बर्ष, पुर्व सुचना प्रणालीको बिकास ले स्थानीयलाई राहत

मेलम्ची बाढीको ३ बर्ष, पुर्व सुचना प्रणालीको बिकास ले स्थानीयलाई राहत
राष्ट्रिय अनलाइन प्रकाशित: २०८१ असार २ गते १८:५४


श्याम शर्मा लामिछाने
सिन्धुपाल्चोक । असार १ साउन १६, २०७८ सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँ पालिका र मेलम्ची नगर पालिका भई बग्ने मेलम्ची खोलाले ठुलो बितण्डा मच्चायो । बर्सेनि ठुलो रुप लिइ आउने यो ठाडो खोलाले ठुलो संख्यामा मानवीय तथा भौतिक क्षेति गरायो । थुप्रै गाउँ, बजार, बिधालय, प्रहरी चौकी, पक्कि पुल, झोलुङे पुल आदिमा ठुलो क्षति पुर्यायो।ठुलो संख्यामा मानिसहरु घरबार बिहिन भए । कतिको कोख रित्तियो त कतिको सिउदो पुछियो। बर्सेनि आउने बाढीले अझै पनि मेलम्ची जलाधार क्षेत्र नजिक बस्ने मानिसहरु आतंकित छन। यस क्षेत्रमा बर्सेनि आउने बाढी कहिले आउछ ?बाढी आउदा कसरि जतिसक्दो छिट्टै सूचना प्राप्त गर्ने भन्ने यस क्षेत्रका बासिन्दाहरु लाई जानकारी थिएन । मनसुन सुरु नहुदै मेलम्ची खोलामा आएको बाढीले निकै ठुलो भयाबह स्थीती सृजना भयो एक्सासी आएको बाढिले ठुलो संख्यामा मानिसहरु मृत्युुबरण गर्नु पर्यो । यसरि बाढी आउछ भनेर कसैले कल्पना समेत गरेको थिएनन ! यदि पुर्ब सुचना प्राप्त भएको भए ति मानिसहरु को मृत्युु हुने थिएन। बाढीमा आधारित पुर्ब सूचना निर्माण गर्न सकेमा बाढी बाट हुने मानविय क्षति कम गर्न सकिने उद्देश्य ले मेलम्ची जलाधार क्षेत्र भित्र रहेको हेलम्बु गाउँ पालिका,र मेलम्चि नगर पालिका को अनुरोधमा प्राक्टिकल एक्सन को आर्थिक सहयोग तथा सामुदायिक बिकास तथा बाताबरण संरक्षण मञ्चको प्राबिधिक सहयोगमा हेलम्बु गाउँ पालिकाको ६ वटा वडा र मेलम्ची नगर पालिकाको ८ वटामा जलबायु जन्य जोखिम न्यूनीकरण मा बाढीमा आधारित पुर्ब सूचना प्रणाली बिस्तार भए संगै बाढीको पुर्ब सूचना को संचार हुन थालेको छ।
बाढीको पुर्ब सूचना संजालमा हेलम्बु को माथिल्लो क्षेत्र देखि मेलम्ची नगर पालिकाको तल्लो क्षेत्रमा सजिलै सुचना प्रबाह भैरहेको छ। सूचना प्रबाहमा हेलम्बु ,मेलम्ची भित्र गठन भएका १४ वटा सामुदायिक बिपद ब्यबस्थापन भित्र रहनु भएका सदस्यहरुले सूचना प्रबाह गर्नुहुन्छ। बाढिको पुर्ब सूचना हेलम्बु माथिल्लो क्षेत्रबाट छेसाङ लामाले गराउनु हुन्छ।उहा “चिउरीखर्क देखि नाकोते सामुदायिक बिपद ब्यबस्थापन समिति“ को अध्यक्ष समेत हुनुहुन्छ।
उहाँ भन्नुहुन्छ बाढी हेलम्बुको माथिल्लो क्षेत्रबाट नै आउने हो। जब हेलम्बु माथिल्लो क्षेत्रमा बर्षा हुन्छ हाम्रा समितिमा रहनु भएका हामी भन्दा पनि माथिल्लो नाकोते क्षेत्रबाट खबर प्राप्त हुन्छ । जब खबर प्राप्त हुन्छ अनि हामि तल्लो क्षेत्रमा सम्पर्क गर्न तिर लाग्छौ। माथिल्लो क्षेत्रमा जडान गरिएको स्वाचालित यन्त्र ले प्रत्येक १०/१० मिनेटमा अटोमेटिक सूचना जल तथा मौसम बिज्ञान बिभागमा पठाउने हुनाले ती क्षेत्रको निरन्तर निरीक्षण भैरहेको हुन्छ जुन हामी पनि DHM को लिंकमा गएर हेर्न सक्छौ । स्वचालित यन्त्रले पठाएको डाटामा ती क्षेत्रको थ्रेसहोल्ड को सिमा नाघे पछि ११५५ बाट sms Alert आउने गर्छ । माथिल्लो क्षेत्रमा रहेका स्वचालित यन्त्र विभिन्न ठाउँमा रहेको छ नाकोते, तार्केघ्याङ, सेर्माथाङ र ढुङे, तेसमध्ये नाकोते मा रहेको नदि सतह मापन केन्द्रले मेलम्ची खोलामा रहेको पानीको सतह नाप्ने गर्दछ । तल्लो क्षेत्रका साथीहरू लाई फोन सम्पर्क मार्फत sms मार्फत सम्पर्क ,सामाजिक संजाल मार्फत जानकारी गराउने गरेका छौ । हामो सामुदायिक बिपद ब्यबस्थापन समिति भित्र रहनु भएका साथीहरू को सामाजिक संजाल फेसबुक मा ग्रुप बनाएका छौ,त्यस ग्रुप मा सूचना प्रबाह गर्दा अझै छिट्टै सुचना प्रबाह भएको छ।
बाढी आउदै छ भन्ने खबर प्राप्त भएपछि अहिले तटीय क्षेत्र आसपास बस्नुहुने मानिसहरु सचेत हुनेगरेका छन ।बाढी हेलम्बु माथिल्लो नाकोते क्षेत्रबाट आउदै गर्दा तल्लो क्षेत्रमा आउन समय लाग्ने भएकाले हामिले दिएको पुर्ब सूचनाले कतिपय मानिसहरुको ज्यान मात्र नभई आफ्नो अति आवश्यक सामाग्री धनमाल जोगिएका छन। बाढीको पुर्ब सूचनाको बिकास भए सङै हेलम्बु,मेलम्ची तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरुले खुशी महसुस गरेको पाईएको छ। यस बर्ष बिगतको बर्ष भन्दा धेरै बर्षा हुने प्रक्षेपण जल तथा मौसम बिज्ञान बिभाग गरेको छ । जसले गर्दा मेलम्ची खोलामा पहिलाको जस्तो बाढी नआउला भन्न सक्ने अबस्था छैन। तेसैले तल्लो क्षेत्रमा कति बस्तीहरु,बजार,बिधालय,क्याम्पस आदि बाढीको उच्च जोखिममा रहेकाले हामिले पुर्ब सुचना समयमा दिन सकेनौ भने ठुलो क्षेति हुन सक्छ त्यसमा मा अति चनाखो रहनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

भारत एसिया कपको फाइनलमा

भारत एसिया कपको फाइनलमा

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने  ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं महानगरमा भोलि शोक बिदा

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

पाँचपोखरी थाङपाल गाउँपालिका द्वारा डा. सृजना र खेलाडी दिकि स्याङ्बो सम्मानित

पाँचपोखरी थाङपाल गाउँपालिका द्वारा डा. सृजना र खेलाडी दिकि स्याङ्बो सम्मानित