हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोमा आधारित कृतिम घटना अभ्यास सम्पन्न

हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोमा आधारित कृतिम घटना अभ्यास सम्पन्न
राष्ट्रिय अनलाइन प्रकाशित: २०८१ असार २ गते ९:२५

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचपोखरी थाङपाल गाँउपालिकामा रहेको जोखिमयुत्त समुदायहरुमा पहिरो सम्बन्धि कृत्रिम घट्ना अभ्यास गरिएको छ । अस्ट्रेलियन एड, प्राक्टिकल एक्सनको आर्थिक सहयोग र हेलम्बु र पाँचपोखरी गाँउपालिकाको आयोजना र सामुदायिक विकास तथा वातावरण संरक्षण मंञ्च (सि. डि. ई. सि. एफ) को प्राविधिक सहयोगमा १५ समुदायमा कृत्रिम घटना अभ्यासमा गरिएको छ ।

जस अन्तर्गत हेलम्बु गाँउपालिकाको किउल, ग्याल्थुम, तिम्बु, बोल्दे, तामाङ्ढोडेनी, खर्कडाँडा, पातिङ र दलित बस्ती र पाँचपोखरी गाँउपालिकाको तिपेनी, दनुवार टोल, बर्जे टोल, याङ्ग्री, ढाँडखर्के, स्याले, गुन्सा, नेवार टोल, कृत्रिम घट्ना अभ्यास गरिएको हो । अभ्यास कार्यक्रममा रेडक्रस र नेपाल प्रहरीको सहकार्य रहेको थियो । पहिरो सम्बन्धि कृत्रिम घट्ना अभ्यासमा दुबै पालिकाका वडा अध्यक्षहरु तथा वडा सदस्यहरु, विपद् फोकल पर्सनहरुको उपस्थिति रहेको थियो ।

सिङ्गो सिन्धुपाल्चोक जिल्ला नै पहिरोको उच्च जोखिममा रहेको छ । जस अन्तर्गत हेलम्बु र पाँचपोखरी थाङपाल गाँउपालिकामा पहाडी तथा जटिल भुबनोटमा अवस्थित रहेको र धेरै समुदायहरु पहिरोको उच्च जोखिममा रहेको छ । जोखिमयुत्त समुदायहरुलाई लक्षित पहिरोको पुर्वसुचना प्रणाली विकास गरी जनधन क्षति रोक्नको लागी हेलम्बु र पाँचपोखरी थाङपाल गाँउपालिकामा पहिरोमा आधारित पुर्वसुचना प्रणाली परियोजना सन्चालन भई रहेको छ ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अन्तर्गत खोज तथा उद्धारमा प्रयोग हुने स्रोत साधन र जनशतिको प्रयोग र क्षमता अभिवृद्दीको लागि कृत्रिम घट्ना अभ्यास गरिएको प्राक्टिकल एक्सनका परियोजना अधिकृत पविना खड्काले जानकारी दिनुभयो । समुदायमा घट्ने विपदका घटनाहरुले सबैभन्दा पहिला समुदायलाई नै असर पुर्याउने गर्दछ । त्यसको लागि समुदाय स्तरमा गठन गरिएको सामुदायिक विपद व्यवस्थापन समिति र कार्यदलहरुको भुमिका अहम रहने कुरा उहाँको भनाइ थियो ।

विपद् परेको खण्डमा सबै भन्दा बढी क्षति स्थानिय समुदायलाई हुने भएकोले स्थानियलाई विपद् जोखिम न्युनिकरण सम्बन्धी ज्ञान हुनु पर्ने कुरा हेलम्बु गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष दावा ग्यालजेन लामा (ह्योल्मो) बताउनु भयो । मनसुनको समयमा गरिएको पहिरो सम्बन्धित कृत्रिम घट्ना अभ्यास प्रभावकारी भएको उहाँको भनाइ थियो । साथै, मनसुनको समयमा हेलम्बु गाँउपालिका वडा नम्बर १ तिम्बु क्षेत्रका सबै बासिन्दा सचेत रहनु पर्ने समेत बताउनु भयो । हेलम्बु गाउँपालिका वडा नम्बर ४, दलित टोलमा सन्चालन भएको अभ्यास कार्यक्रममा वडा अध्यक्ष बुद्धी तामाङको उपस्थिती रहेको थियो ।

पाँचपोखरी थाङ्पाल गाँउपालिका वडा नं. ४, 5, 7 का वडा अध्यक्षहरु क्रमश कुल बहादुर बस्नेत, काले गोले र सुके तामाङले ढाँडखर्के, गुन्सा, नेवार टोल, स्याले लगायतका बस्तीहरु पहिरोको उच्च जोखिममा भएको हुँदा प्राथमिकतामा रहि सामुदायिक विपद् व्यवस्थापन समितिहरु गठन गरेको जानकारी दिनुभयो । तसर्थ, समुदायका व्यत्तीहरु जोखिम बारे चनाखो हुनुपर्ने बताउनु भयो । समय समयमा यस खालको अभ्यासहरु गर्नुपर्ने र अभ्यासहरुले विपदको बेलामा प्रतिकार्य सहज हुने बताउनु भयो । अभ्यास कार्यक्रममा सिकेका सबै शिप र क्षमताहरु समुदायमा लगेर बाड्नु पर्ने कुरामा विशेष जोड दिनुभयो । साथै, पालिका तथा वडाबाट विपद प्रतिकार्यका लागी सक्दो सहयोग गर्ने कुरा बताउनु भयो ।

जल तथा मौसम विज्ञान विभाग अनुरुप यसपालीको मनसुनमा साविकको भन्दा ३५ – ५५ प्रतिशत बढी वर्षा हुने पुर्वनुमान रहेको छ । तसर्थ, मनसुनको समयमा बाढी पहिरोले जनधनको क्षति पुयाउन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रतिकार्य क्षमता वृद्धी गर्नका लागी कृत्रिम घटना अभ्यास सन्चालन गरिएको परियोजना अधिकृत पविना खड्काले जानकारी दिनु भयो ।

पाँचपोखरी थाङपाल गाँउपालिकाका विपद् फोकल पर्सन (नारायण क्षेत्री) ले समुदाय स्तरमा गरिएको अभ्यास कार्यक्रम सन्चालनमा प्राविधिक सहयोग गर्ने प्राक्टिकल एक्सन तथा सि. डि. ई. सि. एफलाई विशेष धन्यवाद दिनु भयो । यस प्रकारको अभ्यास वर्षेनी गर्नु पर्ने र समुदाय सचेत रहेनु पर्ने बताउनु भयो । भावी दिनहरुमा स्थानिय रेडक्रसलाई पनि सक्रीय गराउने जानकारी दिनु भयो ।

कृत्रिम घट्ना अभ्यास कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, सरोकारवालाहरु, शिक्षकहरु, विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

भारत एसिया कपको फाइनलमा

भारत एसिया कपको फाइनलमा

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने  ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं महानगरमा भोलि शोक बिदा

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

पाँचपोखरी थाङपाल गाउँपालिका द्वारा डा. सृजना र खेलाडी दिकि स्याङ्बो सम्मानित

पाँचपोखरी थाङपाल गाउँपालिका द्वारा डा. सृजना र खेलाडी दिकि स्याङ्बो सम्मानित