आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न
राष्ट्रिय अनलाइन प्रकाशित: २०८० भदौ २२ गते २१:१८

आपसि सहयोग केन्द्र स्याङ्जा नेपाल, काभ्रे शाखा नगरकोटको काभ्रे एकिकृत ग्रामीण सशक्तिकरण कार्यक्रम अन्तरगत परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा बैठक शुक्रबार नगरकोटमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाले हालसम्म मण्डनदेउपुर नगरपालिकामा गरेका कामको समिक्षा गर्नुका साथै सल्लाह सुझाव पनि संकलन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मण्डन देउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणी नेपालले संस्थाले कृषिका क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै चर्चा गर्नुभएको थियो । उहाँले पालिकाले पनि कृषि क्षेत्र र किसानलाई मुख्य प्राथमिकता दिएको उल्लेख गर्दै संस्थासँग समन्वय गर्दै गरिएको काम फलदायि भएको बताउनुभयो ।
उपप्रमुख नेपालले संस्थाको सहयोगमा नगरकोटमा हाट बजार सञ्चालन भइरहेको भन्दै खुशि ब्यक्त गर्नुभयो । उहाँले पालिकाको निति तथा कार्यक्रममा पनि हाट हजार सञ्चालन गर्ने भनेर उल्लेख गरेको भन्दै हाट हजार सञ्चालन गर्दै गर्दा देखापर्ने समस्या,चुनौती, फाइदा,बेफाइदा सबैकुराको अपनत्व पालिकाले लिने स्पष्ट पार्नुभयो । उहाँले किसानले मात्रै चाहेरपनि कृषि क्षेत्रको प्रर्वद्धन हुन नसक्ने बताउनुभयो । तिनै तहका सरकार,किसान,कृषि क्षेत्रमा रहेर काम गर्ने सरकारी तथा गैह्रसरकारी संस्था सबै मिलेर अगाडी बढ्न सकेमा मात्र किसानका समस्या समाधान हुने बताउनुभयो । संस्थाले एकीकृत ग्रामीण विकास ,साझेदारी विकास स्थानीय लोकतन्त्र प्रवर्द्धन ,प्राङ्गारिक वालि प्रवर्द्धन र विकास कार्यलाई मुख्य कार्यक्रमको रुपमा अगाडि सारेको आस्क नेपालका कार्यक्रम प्रबन्धक प्रल्हाद तिमिल्सिनाले बताउनुभयो ।

No description available.
त्यस्तै सुचना प्रविधि डिजिटल भिलेज डिजिटलाइजेशन,जलवायु परिवर्तन अनुकुल प्रोत्साहन ,उच्चतम कृषि संरक्षण र विकास ,जिविकोपार्जन सुधारका लागी ब्यबशाय प्रवर्द्धन लघुउद्यम विकास र संस्थागत विकासका कार्यक्रम लाई प्रभावकारी ढंगले संचालन गरिरहेको कार्यक्रम प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । संस्थाले कार्यक्षेत्रमा ९ वटा त्रिकोण ग्रामिण सहयोग समिति गठन भई योजना तर्जुमा र ग्रामीण कोष परिचालनमा कृयाशिल हुनु,१८ वटा बस्तिका बस्तिस्तरिय योजना तर्जुमा गरी आयआर्जनका लागि प्राथमिकताको क्षेत्र निर्धारण, ९ वटा समितिका २६० कृषक सदस्यहरुलाई विभिन्न आयमुलक कार्य जस्तै गाई,बाख्रा पालन,तरकारी खेति,गोठमल सुधारमा लगानी गरि जीवनस्तर सुधारमा केन्द्रित भएको लगायतका कार्यलाई उपलब्धीको रुपमा लिएको छ ।

No description available.
त्यस्तै बस्ती एवम् वडा स्तरिय योजना तर्जूमामा सहयोग,स्कोर कोर्ड प्रयोग विधि मार्फत आर्थिक बर्ष २०८०÷८१को वडा स्तरिय योजना तर्जूमामा सहयोग,अंकको आधारमा वडाको योजना प्राथमिकिकरण र योजना तर्जूमाको प्रतिवेदन लेखनमा सहयोग गरेका कुरालाई संस्थाले उपलब्धी ठानेको छ । “किसानको परिश्रम किसानको पसिना,किसानकै साथमा,परिश्रमको प्रतिफल,पसिनाको कमाई किसानकै हातमा” भन्ने नारा तयगर्दै नगरकोटमा प्रांगारिक उन्मुख तरकारिको छैटौं हाट हजार सञ्चालन हुनुलाई संस्थाले उपलब्धीको रुपमा सार्वजानिक गरेको छ । आस्क नेपालका अध्यक्ष रुकुमदत्त पौडेलले कृषिक्षेत्रमा ब्यबशायिक भएर लाग्न किसानहरुलाई आग्रह गर्नुभयो ।

No description available.
उहाँले संस्थाको परियोजना अब करिब १ बर्षमात्र रहेकाले संस्था पछि पनि निरन्तर कृषिमा आत्मनिर्भर हुन्छु भन्ने उद्धेश्यले लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा चाँगुनारयण नगरपालिका वडा नम्बर ६का वडा अध्यक्ष धनबहादुर लामाले संस्थाले मण्डनमा कार्यक्रम गरेपनि त्यसको लाभ चाँगुनारयण नगरपालिकाका नागरिकले पनि लिने भएकाले संस्थाको कामसँगै हाट हजार ब्यबस्थानको लागि आफुले पनि पहल गरिरहेको बताउनुभयो ।
उहाँले दुवै पालिकाले विशेष चासो दिएर हाटबजारलाई दिगोरुपमा अगाडी बढाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । सहभागि मण्डनदेउपुर र चाँगुनारण नगरपालिकाका वडा अध्यक्षहरुले हाट बजारलाई ब्यबस्थित ढंगले अगाडी बढाउनुपर्ने जोड दिनुभएको थियो । आस्क नेपालका मण्डन देउपुरका शाखा प्रमुख बद्रिप्रसाद माकले नगरकोटमा अहिले संचालन भइरहेको हाट बजार उपयोगी र महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले हाट बजार संगै किसानहरुको कृषिबाली बिमाको कार्यक्रमलाई पनि अगाडि लैजानपर्नेमा जोड दिनुभयो । उहाँले अब स्थानीय तहले पशु विमा संगै कृषि बिमालाइ पनि महत्त्व दिने हो भने किसान हरु ढुक्क भएर कृषि कर्ममा लाग्न हौसला मिल्ने बताउनुभयो । मानव जीवनसाग ,स्वास्थ्य सँग र आम्दानी संग जोडिएको कृषि पेशालाइ ब्यबस्थित ढंगले अगाडि बढाउनपर्ने उहाँको भनाई थियो । कार्यक्रममा कृषि ज्ञानकेन्द्र बागमती प्रदेशका प्रमुख कुलप्रसाद दवाडी , स्थानिय कृषक, संस्थाका विभिन्ने क्षेत्रका कर्मचारि लगायतको आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने  ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

भारत एसिया कपको फाइनलमा

भारत एसिया कपको फाइनलमा

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं महानगरमा भोलि शोक बिदा

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)