शिक्षक सङ्गठनद्वारा मेलम्चीमा असल अभ्यास आदानप्रदान कार्यक्रम

शिक्षक सङ्गठनद्वारा मेलम्चीमा असल अभ्यास आदानप्रदान कार्यक्रम
राष्ट्रिय अनलाइन प्रकाशित: २०८१ वैशाख ५ गते २१:१५

नेपाल राष्ट्रिय शिक्षक संगठन, मेलम्ची नगर समितिले ४५ औं शिक्षक दिवस तथा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान, शिक्षक सम्मान, वार्षिक शैक्षिक क्यालेण्डर बिमोचन सहित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले अवलम्बन गरिरहेका असल अभ्यास आदानप्रदन कार्यक्रम बुधबार मेलम्चीमा सम्पन्न गरेको छ । सङगठनले देशव्यापी रुपमा सञ्चालन गरिरहेको साङ्गठनिक सुदृढिकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सञ्चालित ‘मार्च टु लोकल लेभल’ अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरेको हो । सङ्गठनका बागमती प्रदेश समिति अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्य र मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधानको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष लगायत जनप्रतिनिधि, विभिन्न पेशागत संघ, संगठनका प्रतिनिधि सहित विभिन्न विद्यालयमा कार्यरत एक सय भन्दा बढी शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर समितिले तयार गरेको २०८१ सालको शैक्षिक क्यालेण्डरको बिमोचन गर्नुका साथै शिक्षक सेवा आयोगबाट सिफारिस भई पालिका भित्रका विद्यालयमा नवनियुक्त शिक्षक, गत वर्ष विभिन्न तहमा बढुवा भएका र सेवानिवृत्त शिक्षकहरु समेत गरी झण्डै ३० जना शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा जनजागृती मा.वि.का प्र.अ. इन्द्रकुमार तामाञ, शितलादेवी माविका प्र.अ. रुद्रबहादुर चापागाई, ज्योतीभन्ज्याङ आ.वि.मा प्र.अ. धिरज श्रेष्ठ, शिक्षक नविन श्रेष्ठ लगायतले आफ्ना विद्यालय र विषयगत रुपमा गरेका प्रेरणादायी असल अभ्यासहरु प्रस्तुत गर्नुभएको थियो । त्यसै शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको संस्थागत अवस्था, योजना र कार्यक्रम सम्बन्धमा व्यवस्थापक अनिल शर्माले प्रस्तुति गर्नुभको थियो । यसबाट सहभागिमा शिक्षकहरुमा आफुहरु पनि थप नमुनायोग्य गतिबिधिमा क्रियाशिल हुन उत्प्रेरित गराउने उद्देश्यले यस खालको कार्यक्रम राखिएको सङगठनका नगर अध्यक्ष लेखनाथ भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा वडाध्यक्ष कृष्णमुरारी चौलागाईले यस्ता असल अभ्यास आदानप्रदान गरी एक अर्को विद्यालय र शिक्षकहरुको काममा उर्जा थप्ने खालका कार्यक्रमहरु नगरपालिकामार्फत नियमित सञ्चालन हुनुपर्नेमा शिक्षक सङगठनले सुरुवात गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा पेशागत विकास र गुणस्तर अभिवृद्धिका यस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । त्यसै गरी विशेष अतिथी नगर उपप्रमुख उमा प्रधानले शिक्षक संगठनले विभिन्न समयमा गर्दै आएका यस्ता रचनात्मक कामहरुलाई आगामी दिनमा नगरको कार्यक्रममा पनि समावेश गर्दै लान प्रयास गर्ने बताउनुभयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश समिति अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले स्थानीय तहले शिक्षकलाई प्रोत्साहन, उत्प्रेरणा र स्रोत साधनले युक्त बनाउनुपर्नेमा त्यसो नगरी शैक्षिक क्षेत्रको व्यवस्थापन गर्नुको सट्टा शिक्षकको व्यवस्थापनमा मात्र केन्द्रित हुँदा गुणस्तर प्रभावित भइरहेको औंल्याउनुभयो । उहाँले अब शिक्षक संगठनको भूमिका सङ्गठन र गुणस्तर दुवै सँगसँग सुदृढिकरण तर्फ अभियान चलाइरहेको बताउनु भयो । संगठनका नगर अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य राधाकृष्ण श्रेष्ठ, संगठनका जिल्ला अध्यक्ष मैया पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । राष्ट्रिय समतिले देशव्यापी रुपमा सञ्चालन गरेको साङ्गठिनक सुदृढिकरण र शैक्षिक गुणस्तर अभिवृद्धिसँग सम्बन्धित यस्ता विभिन्न खालका कार्यक्रमहरु सबै पालिका तहमा क्रमशः गर्दै जाने योजना रहेको सङ्गठनका जिल्ला कोषाध्यक्ष कृष्णप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

भारत एसिया कपको फाइनलमा

भारत एसिया कपको फाइनलमा

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने  ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं महानगरमा भोलि शोक बिदा

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

बाह्रै महिना चल्ने सडक निमार्ण, पुर्नस्थापना,पूर्ननिर्माण र नदि नियन्त्रण लगायतको मागगर्दै खानेपानी मन्त्रालयको ध्यानाकर्षण