चट्याङबाट बच्न एक दिने सचेतना तथा प्रशिक्षण कार्यशाला

राष्ट्रिय अनलाइन प्रकाशित: २०८१ वैशाख २१ गते ८:१६

सिन्धुपाल्चोक जिल्लामा अहिलेसम्म चट्याङका ३७ घटना भएका छन् । जिल्ला विपद ब्यवस्थापन समिति सिन्धुपाल्चोकका अनुसार सोहि घटनामा २० जनाले ज्यान गुमाएका छन् भने ६६ जना घाईते भएका छन् । यसबाट १७ लाख ६६ हजार बराबर क्षति भएको बिहिवार चौतारामा आयोजित चट्याङबाट बच्न सचेतना तथा प्रशिक्षण कार्यशालामा जानकारी गराइएको जिल्ला विपद ब्यवस्थापन सिन्धुपाल्चोकका फोकल  पर्सन रबिराज धितालले बताउनुभयो ।    

जिल्ला विपद ब्यवस्थापन समिति सिन्धुपाल्चोक, RIMES,  usaid,  लगायतका सरकारी तथा गैर सरकारी संस्थाको समन्वयमा आयोजना भएको कार्यक्रममा  चट्याङ तथा विद्युतीय जोखिम न्यूनीकरणका लागि ज्ञान प्रवाह गरीएको थियो ।   कार्यक्रममा सरकारी तथा सुरक्षा निकाय, स्थानिय तहका विपद फोकल पर्सन ,संचारकर्मी , नागरिक समाजका अगुवा सहित ५० बढीको सहभागीता रहेको छ ।

कार्यक्रका उदेश्य,राइम्सले बिपद् व्यस्थापन लगायत क्षेत्रमा गरेका कार्य बारे राइम्सका नेपाल देश कार्यक्रम प्रमुख पुजा शाक्यले जानकारी गराउनुभयो ।

कार्यक्रममा चट्याङको परिचय, यसका प्रभाव, सुरक्षाका उपायहरूका बारेमा नेपालमा चट्याङका विषयका एक मात्र विज्ञ श्री राम शर्माले प्रकाश पार्नुभयो । चट्याङका विषयमा अध्ययन गरेका अमृत साइन्स कलेजका प्राध्यापक डा.  शर्माले चट्याङको जोखिममा रहेको तीन क्षेत्रमध्ये नेपाल एक भएको र अफ्रिकालाई छोड्ने हो भने बाँकी महादेशमा चट्याङबाट सबैभन्दा धेरै मृत्युदर भएको देश नेपाल रहेको बताउनुभयो ।  मौसममा उतारचढाव आएर बादल गड्याङगुडुङ शुरू हुनेबित्तिकै घरभित्र बसिदिए मात्रै पनि अहिले मर्ने आधाको ज्यान जोखीने प्राध्यापक डा. शर्माले बताउनुभयो । 

आकाशमा गड्याङगुडुङ सुनेपछि घरभित्र पस्ने, पौडने, माछा मार्ने जस्ता क्रियाकलाप नगर्ने, खुला मैदानमा नबस्ने, केही गरी खुला ठाउँमा भए दुई घुडाँबीच टाउको लुकाई बस्ने जस्ता सुरक्षाका उपाय अपनाउन उहाँले सुझाव समेत दिनुभयो । मेघ गर्जन थालेपछि घरभित्र समेत विद्युतीय सामग्री प्रयोग नगर्न, धारा खोलेर पानी प्रयोग नगर्न, केबुल तथा एन्टेनाको तार उपकरणबाट छुटाउन तथा झ्यालढोका बन्द गरी भित्ताबाट टाढै बस्न उहाँको सुझाव छ । 

नेपालमा चट्याङका कारण ठुलो जनधनको क्षति भएको हुनाले केहि सावधानी अपनाएर सो क्षतिलाई घटाउन सकिने राईम्सका कार्यक्रम प्रमुख पुजा शाक्यले बताउनुभयो । बंगालको खाडीबाट उठ्ने मनसुन वायुको सक्रियता शुरू हुनु अगावै नेपालमा पूर्व मनसुनी वायुको तीव्र उतारचढाव शुरु हुन्छ, जसले विपद्को सिलसिला शुरु गर्छ । प्रि–मनसुनका वेलादेखि बढी क्रियाशील हुने चट्याङले मात्रै बर्सेनि झण्डै सय जनाको ज्यान लिने गरेको छ ।  यो बाढी–पहिरोले भन्दा पनि धेरैको ज्यान लिने प्राकृतिक विपद् बनिरहेको  जिल्ला विपद ब्यवस्थापन समितिको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

भारत एसिया कपको फाइनलमा

भारत एसिया कपको फाइनलमा

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने  ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं महानगरमा भोलि शोक बिदा

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास