नाम्लाङ्ग चिलिङ जात्रा संरक्षण समितिको प्रथम सम्मेलन तथा अधिबेशन सम्पन्न अध्यक्षमा अर्जुन लामा
![नाम्लाङ्ग चिलिङ जात्रा संरक्षण समितिको प्रथम सम्मेलन तथा अधिबेशन सम्पन्न अध्यक्षमा अर्जुन लामा](https://rastriyaonline.com/wp-content/uploads/2024/05/d7be19ff-f07f-4151-b838-3049203b62ee.jpeg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङ्गको नाम्लाङ्ग चिलिङ जात्रा संरक्षण समितिको प्रथम सम्मेलन तथा अधिबेशन सोमबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि पाँचपोखरी थाङ्पाल गाउपालिका वडा न.७ को वडाअध्यक्ष सुके तामाङको अध्याक्षतामा भएको सम्मेलन तथा अधिबेशन बाट अर्जुन लामाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरीएको वडा अध्यक्ष सुके तामाङले जानकारी दिनुभयो ।
पदाधिकारीहरु
अध्यक्ष – अर्जुन लामा
उपाध्यक्ष – आशिक तामाङ (दावा)
सचिब – अमिर ह्योन्जन तामाङ
कोषाध्यक्ष -अग्नि लामा
सहसचिब – दावा लाक्पा तामाङ (करी)
सदस्य – सुजन तामाङ
सदस्य – राम तामाङ
सदस्य – प्रबिन तामाङ
सदस्य – दावा तामाङ (च्याङ्बा)
सदस्य – प्रदिप लामा
सदस्य – ङेमा तामाङ
महिला सदस्य – माया तामाङ
सदस्य – चिरण तामाङ
प्रतिक्रिया