व्यवशाय सचेतना तथा अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न

व्यवशाय सचेतना तथा अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न
राष्ट्रिय अनलाइन प्रकाशित: २०८१ जेठ १८ गते १५:०४

व्यवशाय सचेतना तथा अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । नगर उद्योग वाणिज्य संघ मेलम्चीको आयोजना र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रमको नगर प्रमुख आइतमान तामाङले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन पछी सम्बोधन गर्दै तामाङले स्थानिय सरकारले लिने कर र आन्तरिक राजस्व कार्यालयले लिनेकर फरक भएकाले यसबारे बुझ्नका लागि आग्रह गर्नुभयो । उहाँले अझैपनि केहि कानुनी कारणले गर्दा ब्यबशायीहरु मारमा परेको उल्लेख गर्दै ब्यबशायीका समस्या समाधानका लागि पहल गरिदिन राजस्व कार्यालय धुलिखेलका प्रमुखलाई आग्रह गर्नुभयो । उहाँले ब्यबशाय सञ्चालन गरेपछि अनिवार्य दर्ता गर्न र बन्द गरेपछि दर्तारद्ध गर्नसमेत सुझाउनुभयो । नगर प्रमुख तामाङले उद्योगिहरु मिलेर अर्को ठुलो उद्योग खोल्नका लागि समेत सुझाव दिनुभयो ।

नगरपालिकाको आगामि निति तथा कार्यक्रममा समेट्ने गरी एउटा योजना बनाएर आउन समेत तामाङले आग्रह गर्नुभयो । उहाँले यहाँको दुध,आलु,मासु लगायतको सामग्रीलाई राखेर विभिन्न परिकार बनाउने र हाम्रै बजारमा उपलब्ध गराउनेगरी योजनाबद्ध ढंगले अगाडी बढ्न सुझाउनुभयो । नगर प्रमुख तामाङले नगरपालिका बाट आवश्यक सहयोगका लागि सधैं तयार रहेको बताउनुभयो । उहाँले ट्राफिक ब्यबस्थापनका लागि छिट्टै बसपार्क सञ्चालन गर्ने,बाढीपछि निम्तिएका समस्या समाधानका लागि उद्योग वाणिज्य सघंसँग समन्वय गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले मेलम्चीलाई सुन्दर र रमणिय बनाउनका लागी ब्यापारी तथा ब्यबशायीहरुको ठुलो भूमिका हुने बताउनुभयो । बजार ब्यबस्थापनका लागि नगरले सिसि क्यामेरा राखेको उल्लेख गर्दै अझै अपुग रहेका स्थानहरुमा समेत यो बर्ष बजेट ब्यबस्थापन गरेर पुरा गर्ने बताउनुभयो । उहाँले सेक्युरेटि गार्ड राख्ने,बजारको सडकबत्ति जडान गर्ने,तरकारी फलफुलका लागी छुट्टै स्थान तोक्दै समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।


उपप्रमुख उमा प्रधानले ब्यबशायीका धेरैसमस्या रहेको आफुलाई अवगत रहेको बताउनुभयो । उहाँले समस्याको समाधान गर्दै अगाडि बढ्ने कुरामा नगरपालिका सधैं तयार रहेको बताउनुभयो । उपप्रमुख उमा प्रधानले बजार अनुगमनमा जाँदा मिति गुज्रेका सामाग्रीहरु धेरै भेटिने गरेको उल्लेख गर्दै त्यसलाई मध्यनजर गर्दे नगर उद्योग वाणिज्य सघंले निति नियम बनाउँदै सहजिकरण गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानले यहिँका किसानले उत्पादन गरेका तरकारी तथा खाद्य सामग्रीहरु लाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । हाट हजार सञ्चालन गर्नेतर्फ पनि सोच्नपर्ने बेला आएको उहाँले बताउनुभयो
कार्यक्रममा वडा नम्बर ११का अध्यक्ष चन्द्र तामाङले बजारमा देखिएका समस्या समाधानका लागि आफुले सधैं पहल र प्रयत्न गर्ने बताउनुभयो । ब्यापारी तथा ब्यबशायीहरुको समस्या समाधानका लागी उद्योग वाणिज्य सघंसँग समन्वय गर्दै ब्यबस्थित,आकर्षित र सुन्दर मेलम्ची बजार बनाउन लागिपर्ने बताउनुभयो ।

आन्तरीक राजस्व कार्यालय धुलिखेलका प्रमुख हरिप्रसाद तिमल्सिना,कर अधिकृत सन्दिपकुमार मण्डल लगायतले करका बारेमा जानकारी गराउनुभएको थियो । ब्यबशाय दर्तागर्ने तरीका,आवश्यक कागजपत्र,दर्ताभएपछि गर्नुपर्ने काम,प्यान लिनका लागि आवश्यक प्रक्रिया लगायतका विषयमा जानकारी गराउनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका ब्यापारी तथा ब्यबशायीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका सभापति एवम् नगर उद्योग वाणिज्य सघंका अध्यक्ष पुस्कर धितालले मेलम्चीमा करिव ४ सय उद्योगी तथा ब्यबशायी रहेको जानकारी दिनुभयो । उहाँले यहिँ हाम्रै गाउँठाउँमा उत्पादन हुने सामग्रीलाई प्राथमिकता दिनपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

भारत एसिया कपको फाइनलमा

भारत एसिया कपको फाइनलमा

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने  ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं महानगरमा भोलि शोक बिदा

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

बाह्रै महिना चल्ने सडक निमार्ण, पुर्नस्थापना,पूर्ननिर्माण र नदि नियन्त्रण लगायतको मागगर्दै खानेपानी मन्त्रालयको ध्यानाकर्षण