केन्द्रिय सरकारमा कुनै समस्या छैन,अब रफ्तारले अगाडि बढ्छ : सांसद सापकोटा

केन्द्रिय सरकारमा कुनै समस्या छैन,अब रफ्तारले अगाडि बढ्छ : सांसद सापकोटा
राष्ट्रिय अनलाइन प्रकाशित: २०८१ जेठ १९ गते १५:५६


प्रतिनिधि सभा सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा (सुवोध)ले केन्द्रिय सरकारमा कुनै समस्या नरहेको बताउनुभएको छ । सरकार केहि अस्थिर देखिएपनि देखा परेको समस्या समाधान गर्दै अब रफ्तारमा अगाडि बढ्ने दावि गर्नुभयो । नेकपा माओवादी केन्द्र मेलम्ची नगरपालिका वडा नम्बर ११को दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै सांसद सापकोटाले केन्द्रिय सरकार संग जोडिएको र संघीय संसदमा उठाउन पर्ने आवाज उठाउनका लागी सधैं साथमा रहेको बताउनुभयो । सांसद सापकोटाले गठबन्धन गरेर चुनावमा जाँदा समेत सोचेअनुसार उपलब्धि हासिल गर्न नसकेको जिकिर गर्नुभयो । देशको राजनीतिक घटनाक्रमको बारेमा जानकारी दिदैँ सांसद सापकोटाले समाजवादी दृष्टिकोण र पुँजीवादी दृष्टिकोण बोकेर हिडेका कारण काङ्ग्रेस संगको गठबन्धन टुटेको स्पष्ट पार्नुभयो ।

काङ्ग्रेस र माओवादीको बिचारनै नमिलेका कारण समाजवादी यात्रामा हिड्नका लागी एमाले संगको गठबन्धन बनेको सापकोटाको भनाई थियो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनुभएका सांसद सापकोटाले कम्युनिस्ट बिभाजित हुँदा देशले विकासमा गतिलिन नसकेको बताउनुभयो । उहाँले एमाले संग गठबन्धन मात्र नभएर नयाँ सहयात्रा र सहकार्य भएको समेत स्पष्ट पार्नुभयो । नेकपा विभाजन हुनुको कमजोरी र गल्ती सच्याउदै फेरि देशको कम्युनिस्ट एक भएर अगाडि बढ्नुको विकल्प नभएको सापकोटाले धारणा राख्नुभयो । सुदुरपश्चिम प्रदेश र कोशी प्रदेशमा एमाले र नेकपा एस विच केहि असमजदारी भएका कारण केहि हल्ला भएपनि केन्द्र सरकारको सवालमा कुनै समस्या नरहेको जानकारी दिनुभयो । अहिले ल्याएको बजेट उत्कृष्ट रहेको उल्लेख गर्दै सांसद सापकोटाले समाजवादलाई बोक्ने गरि बजेट र निति तथा कार्यक्रम सरकारले ल्याएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले विद्यालय शिक्षा विधेयक जतिसक्दो चाडो पास गराउने र शिक्षक संग वार्तामा भएका सहमति हरुलाई लागु गराउनेकुरामा आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यहाँको बाढी पहिरो,खानेपानी प्रभावितको समस्या समाधानको लागी आगामी संसदमा बुलन्द रुपमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो । मेलम्ची कटुन्जे हुँदै धुसेनी सडकको स्तरोन्नति तथा कालोपत्रेका लागी आफुले पहल गर्ने सापकोटाको भनाई थियो ।


कार्यक्रमका विशेष अतिथि एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्रबहादुर थापाले नेपालको सबै बामपंथीहरु एक ठाउँमा आएर देशलाई विकास र निकास दिनुपर्नेमा जोड दिनुभयो । थापाले नेकपा एमालेलाई र काङ्ग्रेसलाई माओवादीले जिताएर पठाए पनि यस क्षेत्रको विकासले गति लिन नसकेको बताउनुभयो । उहाँले यहाँको समस्यालाई राष्ट्रियकरण र केन्द्रियकरण गर्नका लागी नेकपा माओवादी केन्द्रले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । विशेष अतिथि थापाले माओवादी केन्द्रले आन्दोलन गरेर ल्याएको अधिकारलाई ब्यबस्थित रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । एकमन र एकताबद्ध भएर अगाडि बढ्दै यहाँको विकास र समृद्धिको सबै एकजुट हुनु आजको आवश्यक रहेको थापाको भनाइ थियो । यो क्षेत्रको विकासको लागी सकेको योगदान गर्न आफु सधैं साथमा रहेको थापाले बताउनुभयो । वडा कमिटि अध्यक्ष ज्ञान प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय कमिटी संयोजक गोविन्द सापकोटा,नगर कमिटी इन्चार्ज गोपाल नेपाल (भिम),बागमती प्रदेश सचिवालय सदस्य मुना ढकाल,नगर कमिटि अध्यक्ष सिपि दुलाल,ज्ञान सिंह वाइबा लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

भारत एसिया कपको फाइनलमा

भारत एसिया कपको फाइनलमा

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने  ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं महानगरमा भोलि शोक बिदा

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

बाह्रै महिना चल्ने सडक निमार्ण, पुर्नस्थापना,पूर्ननिर्माण र नदि नियन्त्रण लगायतको मागगर्दै खानेपानी मन्त्रालयको ध्यानाकर्षण