आन्तरिक तथा बाह्य पर्यटकको गर्मी छल्ने गन्तव्य बन्दै इन्द्रावती नदि

आन्तरिक तथा बाह्य पर्यटकको गर्मी छल्ने गन्तव्य बन्दै इन्द्रावती नदि
राष्ट्रिय अनलाइन प्रकाशित: २०८१ जेठ २७ गते २१:५४

अहिले देशभर अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै आम जनमानस गर्मीले छटपटाइरहेको यो बेला मेलम्ची बजार नजिकै रहेको इन्द्रावती नदिमा पौडी खेल्नको लागी अहिले आन्तरिक तथा बाह्य पर्यटकको भिड लागेको  छ । 
केटाकेटी, युवादेखि वृद्धहरु समेत अहिले इन्द्रावती नदिमा पुग्नेगरेका छन् । यतिवेला गर्मी छल्न मेलम्ची स्थित इन्द्रावती नदि पुग्नेहरूको भीड देख्न सकिन्छ ।


काठमाडौ उपत्यका बाट नजिकको गन्तव्य मेलम्चीमा अहिले कन्चन इन्द्रावती नदिमा पौडी खेल्दै मेलम्चीको लोकल माछाको स्वादमा रमाउने पर्यटकहरु थुप्रै भेटिन्छन् । विशेषत शुक्रवार र शनिबार मेलम्चीमा बाक्लै भिड लाग्ने गरेको छ । काठमाडौ,भक्तपुर,ललितपुर उपत्यका र सिन्धुपाल्चोक आसपासका विशेषत युवा जमातको लागी अहिले इन्द्रावती नदि केन्द्रविन्दु बनेको छ ।
उपत्यकाबाट नजिकै र थोरै समयमा पनि निक्कै मनोरञ्जन लिन सकिने भएकाले पनि इन्द्रावती नदि धेरैको रोजाइमा परेको काठमाडौ देखी पौडी खेल्नकै लागी आउनुभएका प्रवेश पौडेलले बताउनुभयो ।


अहिले बाइक रेसरहरु,स्कुल तथा कलेजका विद्यार्थी,विभिन्न अफिसका कर्मचारीहरुले भरिने इन्द्रावती नदिमा स्थानीय तहले पुर्वाधारको क्षेत्रमा केहि लगानी गरे अझै पर्यटनको संख्या बढ्ने र आन्तरिक स्रोतको समेत वृद्धि हुने अर्का पर्यटक रन्जन खड्काले बताउनुभयो ।
मेलम्ची हुँदै हेलम्बु,पाँचपोखरी,इन्द्रावती लगायत स्थानहरुमा आफ्नै सवारी साधनमा यात्रारत अधिकांश यात्रुहरुलाई यतिवेला इन्द्रावती नदिले लोभ्याउने गरेको छ ।


पौडी खेल्नका लागी पुग्नुभएका स्थानीय रामचन्द्र सापकोटा लाई पनि नदिमा केहि काम गर्न सकेमा पर्यटन प्रबर्द्धन गर्नसकिने बिश्वास छ । बगिरहेको खोलामा त यति धेरै मान्छे आउछन्,अझै खोलामा डुङ्गा हाल्न सकेमा,खाजा तथा खाना होटलहरु अस्थायी रुपमै भएपनि वरिपरि राख्ने हो भने आन्तरिक स्रोतको समेत विकास हुने र स्थानीयले आम्दानी गर्न सक्ने बताउनुहुन्छ ।
२०७८ सालमा आएको बाढी पछि खोलाले धार परिबर्तन गर्ने र विभिन्न खाले धारिलो सामग्री जस्तै रड,सिसाका टुक्रा,काटिकिला,बोतलको टुक्रा बगाएर ल्याएका कारण असुरक्षित रहेको खोलामा बाढी गएको ३ बर्ष पछि निर्धक्क पौडी खेल्दै आनन्द लिने अवसर स्थानीयले पनि पाएका छ्न ।


मेलम्ची नगरपालिका वडा नम्बर ११ का अध्यक्ष चन्द्र तामाङ इन्द्रावती र मेलम्ची नदिलाई पर्यटन संग जोडेर आम्दानी लिन सकिने बताउनुहुन्छ । होटल तथा होमस्टेको ब्यबस्थापन गर्ने,डुङ्गाको ब्यबस्थापन गर्ने,पार्कको रुपमा विकास गर्ने हो भने स्थानीयले समेत प्रत्यक्ष लाभ लिन सक्ने तामाङले बताउनुभयो । उहाँले आगामी बर्ष यो बर्खा सक्केपछि त्यो ठाउँलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा छलफल गर्ने बताउनुभयो ।


नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानीय अन्य पर्यटकीय स्थलहरु समेत प्रचार प्रसारको कमिले उपत्यका बाट नजिक भएपनि ओझेलमा परेको बताउनुभयो । उहाँले हेलम्बु,पाँचपोखरी लगायत मेलम्चीका विभिन्न पर्यटकिय स्थल पुगेर थाकेर फर्केका पर्यटक हरुलाई मेलम्चीले थकाइ मार्नेगरि स्वागत र सत्कार गर्नुपर्ने बताउनुभयो ।
नगर प्रमुख तामाङले पर्यटन प्रबर्द्धन गर्नका लागी नगरपालिकाले योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले जतिसक्दो धेरै पर्यटक भित्र्याउने र स्थानीयलाई आयआर्जन संगपनि संगै जोड्नका लागी नगरपालिका लागी रहेको बताउनुभयो ।
मेलम्ची आसपासमा हेलम्बुको ग्रेटट्रेल,झर्ना,पाल्चोक मन्दिर,विभिन्न गुम्बाहरु,आमायाङ्री,पाँचपोखरी,नागिथाम डाँडा,ड्राइगन झर्ना,ड्राइगन गुफा,मेलम्चीको गुफा डाँडा,धौले,मिनि चियाबगान भोटेचौर र तपचुली मुख्य पर्यटकीय स्थलहरु हुन् । यहाँ आउने पर्यटनको संख्यामा अहिले वृद्धि भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यू

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

विभिन्न माग सहित मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

यू–१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

रिड नेपालले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै मनायो बाल दिवस

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

३ सातापछि नेप्से २००० विन्दुमाथि उक्लियो

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

रास्वपाले थाल्यो केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

सिन्धुपाल्चोकको चौतारा बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा

भारत एसिया कपको फाइनलमा

भारत एसिया कपको फाइनलमा

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, ६ लाख बढी आवेदकको हात खाली हुने

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

बिपदग्रस्त पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने  ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

दोहोरी प्रतिष्ठानको भेगिय विभेद विरुद्धमा गायक सरोज लामिछाने ः मुग्लिन भन्दा पारिको मात्रै कलाकार हुन् त ?

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

स्थानीय पाठ्यक्रममा आधारित शिक्षकहरुको लागी अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

सहकारीको ऋण नतिर्ने ऋणीहरुको सेवा स्थानीय सरकारले रोक्न सकिने ः मेयर तामाङ (भिडियो सहित)

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनालाई १० कित्ता सेयर

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता,जनसंख्या र स्वास्थ्यका बिषयसँगै लैजाने बिषयमा विश्व समुदाय एकमत

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

थाइल्यान्डलाई हराउदै युएई च्याम्पियन

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

बाँके बस दुर्घटनामा ७ जनाको मृत्युु, ३१ घाइते

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

आस्क नेपालद्धारा सञ्चालित परियोजनाको सामाजिक परिक्षण तथा प्रगती समिक्षा सम्पन्न

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

टिपरको ठक्करबाट बालिकाको ज्यान गयो 

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काेशीमा ४८ घण्टाभित्र कार्की लाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा गएन, थप अभिलेख झिकाउने आदेश

काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं महानगरमा भोलि शोक बिदा

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव,आजै नयाँ नेतृत्व चुनिदै

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

याङ्री , लार्के र हेलम्बु अम्बाथान टनेल निमार्णगर्दा यातायात पनि सञ्चालन हुनेगरि गर्नुपर्छ : अध्यक्ष शेर्पा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

सिन्धुपाल्चोकको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी 

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

अफगानिस्तानमाथि श्रीलंकाको रोमान्चक जित

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

गृहमन्त्री श्रेष्ठद्वारा कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

बाह्रै महिना चल्ने सडक निमार्ण, पुर्नस्थापना,पूर्ननिर्माण र नदि नियन्त्रण लगायतको मागगर्दै खानेपानी मन्त्रालयको ध्यानाकर्षण