यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
![यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर](https://rastriyaonline.com/wp-content/uploads/2023/08/Screenshot-2023-08-22-123134.png)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रूपैयाँ ६८ पैसा र बिक्री दर १३३ रूपैयाँ २८ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ९४ पैसा र बिक्री दर १६९ रूपैयाँ ७१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
![](https://rastriyaonline.com/wp-content/uploads/2023/08/Screenshot-2023-08-22-123430.png)
प्रतिक्रिया